माधवनारायण नगरपालिका माधोपुर, रौतहट, मध्य प्रदेश, नेपाल नगर कार्यपालिकाको कार्यालय
लामो समय देखिको रोगहरु:(यो तथ्यांक नेपालको २०७८ सालको अनुशार रहेको छ )

लामो समय देखिको रोगहरु:(यो तथ्यांक नेपालको २०७८ सालको अनुशार रहेको छ )

लामो समय देखिको रोगहरु जनसंख्या प्रतिशत
मुटु रोग १२७ ६.२३%
स्वासप्रस्वास ८६ ४.२२%
दम २३७ ११.६२%
छारे रोग ४४ २.१६%
अविुद (वयान्सर) २० ०.९८%
मधुमेह १८९ ९.२६%
मृगौला ३८ १.८६%
कलेजो २० ०.९८%
बाथ ३७३ १८.२८%
स्त्री रोग ९९ ४.८५%
पेशागत रोग २७ १.३२%
उच्च/ धनम्न रक्तचाप ३६५ १७.८९%
ग्यास्ट्रीक/ अल्सर ४११ २०.१५%